फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"चिनियाँ सुधार र खुलापन लागू गरिएको चालीसौं वार्षिकोत्सव" चित्र प्रदर्शनी लण्डनमा आयोजित

(GMT+08:00) 2018-12-11 09:00:15

डिसेम्बर १० तारिख "सुधार र सपना" शीर्षकमा "चिनियाँ सुधार र खुलापन लागू गरिएको चालीसौं वार्षिकोत्सव" चित्र प्रदर्शनी लण्डन सहरको केन्द्रमा रहेको किङ्ग्स क्रसरेल्वै स्टेशनमा आयोजना गरिएको छ।

यस चित्र प्रदर्शनीमा चालीस वर्षयता चीनले प्राप्त गरेको उपलब्धि देखाइएको छ र धेरै बेलायती दर्शकलाई आकर्षित गरेको छ।

जानकारी तथा लेखहरु