फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"सुधार तथा खुलापनदेखि चालीस वर्षमा चिनियाँ मानव अधिकारको विकास तथा प्रगति" विषयक श्वेत-पत्र जारी

(GMT+08:00) 2018-12-12 15:54:13
चिनियाँ राज्यपरिषदले १२ तारिख "सुधार तथा खुलापनदेखि चालीस वर्षमा चिनियाँ मानव अधिकारको विकास तथा प्रगति" शीर्षकको श्वेत-पत्र प्रकाशित गरेको छ।

उक्त श्वेत-पत्रमा मानव अधिकारको सम्मान र सुरक्षा गर्ने प्रशासनिक नीतिको सुदृढताका साथ स्थापना गरिएको, जीवन तथा विकास अधिकारको प्रत्याभूति स्तरलाई माथि उकासिएको, प्रभावकारी रुपमा विभिन्न मानव अधिकारको चौतर्फी विकास गरिएको, विशेष समूहको अधिकार र फाइदाको स्पष्ट सुधार गरिएको, मानव अधिकारसम्बन्धी कानुनलाई सबल पारिएको, प्रयास गरेर विभिन्न देशको मानव अधिकारको साझा विकास गरिएको, विश्वव्यापी मानव अधिकारको व्यवस्थामा सक्रिय भाग लिइएको, सफलताका साथ राष्ट्रिय अवस्था अनुकूल मानव अधिकारको विकास मार्ग खोजिएको आदि भाग समेटिएका छन्।

जानकारी तथा लेखहरु