फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको परम्परागत भवन----शहयूआन

(GMT+08:00) 2018-12-13 09:18:44

शहयूआन चीनको एक किसिमको परम्परागत प्राङ्गणसहितको भवन हो। एउटा प्राङ्गणको चारैतिर घर निर्माण गरिएकोले शहयूआन भनिएको हो। यसको तीन हजार वर्ष भन्दा लामो इतिहास छ र चीनभरी धेरै किसिमका यस्ता भवनहरू पाइन्छन्। यी मध्ये पैचिङको शहयूआन एक हो। पैचिङ सहरको निर्माण हुँदै गरेकाले धेरै पुराना शहयूआनहरू ध्वस्त भएका छन्। हाल पैचिङ सहरको केन्द्रमा थोरै मात्रामा परम्परागत शहयूआन संरक्षित छन्।

जानकारी तथा लेखहरु