फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सुधार तथा खुलापनको चालीस वर्षमा ग्रामीण क्षेत्रका ७० करोड वासिन्दा गरिबीमुक्त

(GMT+08:00) 2018-12-14 15:58:55

सुधार तथा खुलापनको चालीस वर्षमा ग्रामीण क्षेत्रका ७० करोड वासिन्दा गरिबीमुक्त भएको चिनियाँ राज्य परिषदअन्तर्गत गरिबी निवारण कार्यालयका प्रमुख लिउ युङ फुले जानकारी दिनुभएको छ।

१३ तारिख पैचिङमा उहाँले जनाएअनुसार, चालीस वर्षमा चिनियाँ ग्रामीण क्षेत्रमा गरिबी दर ९७.५ प्रतिशतबाट घटेर सन् २०१८ सम्म २ प्रतिशतभन्दा कम हुने अनुमान छ। गरिबी निवारणका लागि चीनले कडा रुपमा निगरानी र मूल्यांकन गरेर "अंक र वास्तविकता" को बेमेलबाट हुनसक्ने गरिबीमुक्तिको अवस्थालाई निकै कडाइ गरेको छ।

हाल चीनमा लगभग ३ करोड मानिस गरिबीको रेखामुनि छन्। विभिन्न कारणले गरिबीमा परेकाका लागि चीनले निरन्तर रुपमा विभिन्न कदम चाल्दै जानेछ। सन् २०२० सम्म ग्रामीण क्षेत्रमा चीनमा मापदण्ड अनुरूप तल रहेका सबै गरिबहरूलाई मुक्त गर्ने लक्ष्य साकार तुल्याउन चीनले सक्दो प्रयास गर्ने प्रमुख लिउले बताउनुभयो।

जानकारी तथा लेखहरु
प्रतिक्रियाहरु(0 प्रतिक्रियाहरु)
प्रतिक्रिया छैन