फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ परराष्ट्रमन्त्री भारत भ्रमणमा जानुहुने

(GMT+08:00) 2018-12-15 14:06:47

भारतीय विदेशमन्त्री सुष्मा स्वराजको निमन्त्रणामा चिनियाँ राज्य परिषदका सदस्य एवं परराष्ट्रमन्त्री वाङ यीले डिसेम्बर २१ देखि २४ सम्म भारतको भ्रमण गर्नु हुने भएको छ। सो अवसरमा उहाँले समकक्षी स्वराजसँग चीन र भारतबीच उच्चस्तरीय साँस्कृतिक आदान-प्रदान व्यवस्थाको पहिलो बैठकको संयुक्त अध्यक्षता पनि गर्नुहुनेछ।

चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लु खाङले हिजो डिसेम्बर १४ तारिख उक्त जानकारी दिनुभएको हो।

जानकारी तथा लेखहरु