फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ नेताहरु सांस्कृतिक गाला अवलोकनमा

(GMT+08:00) 2018-12-15 15:29:36

डिसेम्बर १४ तारिख सुधार तथा खुलापन लागू भएको ४० औँ वार्षिकोत्सव सांस्कृतिक गाला पैचिङमा आयोजना भएको छ। सो अवसरमा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ, प्रधानमन्त्री ली खछ्याङ लगायत पार्टी तथा सरकारका नेतागणहरूले ३ हजार दर्शकहरूसँगै सो सांस्कृतिक गाला हेर्नुभएको छ।

1  2  3  4  5  
जानकारी तथा लेखहरु