|
|
|
||
केहि वर्षदेखि विभिन्न किसिमको सुरक्षा कदम चलाएका कारण तिब्बतको छ्याङ थाङ राष्ट्रिय प्राकृतिक सुरक्षा क्षेत्रको पर्यावरणमा धेरै सुधार भएको छ। हाल यहाँ पाइने तिब्बती मृग लगायत जङ्गली जनावरहरुको संख्या बढेको छ।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |