|
|
|
||
हालै हिउँ परेपछि लङ मनको ढुङ्गे गुफामा फरक सुन्दर दृश्य देखापरेको छ र धेरै पर्यटकलाई आकर्षित गरेको छ। सन् ४९३ मा स्थापना भएको लङ मनको ढुङ्गे गुफा चीनको ह नान प्रान्तको ल्वो याङ्ग शहरमा पर्दछ। यहाँ जम्मा गरी ९७,००० वटा बुद्ध तथा बोधिसत्वको मूर्ति छ। यसमध्ये सबैभन्दा अग्लो बुद्धको मूर्तीको उचाइ १७.१४ मिटर छ र सबैभन्दा सानो मूर्ति २ सेन्टिमिटर मात्रै रहेको छ।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |