फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको रङ्गीन लालटिन जर्मनीको कोलोनमा

(GMT+08:00) 2019-01-11 09:08:19

सन् २०१९ को आरम्भमा जर्मनीको कोलोनमा दोस्रो चीन रङ्गीन लालटिन महोत्सवको आयोजना भएको छ। विविध किसिमका गरी जम्मा पचास वटा लालटिन उक्त महोत्सवमा राखिएको छ।

1  2  3  4  5  
जानकारी तथा लेखहरु