फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

2019पहिलो हाई खौ नयाँ ऊर्जा गाडी प्रदर्शनी

(GMT+08:00) 2019-01-11 15:41:43

हिजो जनवरी दश तारिख 2019पहिलो हाई खौ नयाँ ऊर्जा गाडी प्रदर्शनी चीनको हाई नान प्रान्तको हाई खौ सहरमा शुरु भएको छ।

यस पटकको प्रदर्शनीमा धेरै देशी विदेशी ब्रान्डका नयाँ ऊर्जा श्रोतबाट चल्ने गाडी व्यवसायलाई आकर्षित गरिएको छ। प्रदर्शनीमा जम्मा 197 वटा नयाँ डिजाइनका गाडी राखिएको छ।
जानकारी तथा लेखहरु