फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको स्योङ आन नयाँ प्रिफेक्चर तथा पैचिङ शहरको उपकेन्द्र परियोजनाको निर्माणलाई उच्च गुणस्तरीय रुपमा अघि सारिंदै

(GMT+08:00) 2019-01-11 16:33:29

चीनको पैचिङि, थेनचिन र ह पै समन्वयात्मक विकास निर्देशन कार्यालयका उपप्रमुख एवम् राष्ट्रिय विकास र सुधार समितिका उपप्रमुख लिन न्येन स्यौले 11 तारिख पैचिङमा बोल्दै हालसम्म स्योङ आन नयाँ प्रिफेक्चर तथा पैचिङ शहरको उपकेन्द्र परियोजनाको निर्माणलाई उच्च गुणस्तरीय रुपमा अघि सारिनुका साथै पैचिङ गैर-राजधानी क्षमताको विभाजन कार्य पनि सक्रिय र सुचारु रुपमा भइरहेको जानकारी दिनुभएको छ।

उपप्रमुख स्यौका अनुसार, यस वर्ष पैचिङ थेन चिन र ह पै समन्वयात्मक विकास लागू भएको पाचौं वार्षिकोत्सव रहेको छ। साथै त्यस समन्वयात्मक विकासले कठिनाईलाई मेटाउने महत्वपूर्ण चरणमा पनि प्रवेश गरेको छ।

जानकारी तथा लेखहरु