फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

उरूमुछीको रङ्गीन बत्तीमा पर्यटकहरू आकर्षित

(GMT+08:00) 2019-01-12 14:44:04

चीनको परम्परागत सबभन्दा ठूलो महोत्सव वसन्त चाड नजिकिंदै गरेको उपलक्ष्यमा चीनको सिनच्याङ्ग युगुर स्वायत्त प्रदेशको सदरमुकाम उरूमुछी सहरमा वसन्त चाड मनाउन बत्तीहरू प्रदर्शनी आयोजित भएको छ।

यी रङ्गीन र विविध शैलीका बत्तीले धेरै पर्यटकलाई आकर्षित गरेको छ।

यस पटकको वसन्त चाड बत्ती प्रदर्शनीमा साठीभन्दा बढी किसिमका बत्तीहरू प्रदर्शन गरिएको छ।

जानकारी तथा लेखहरु