फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

10 औँ चीनको अर्थतन्त्र सम्बन्धी पूर्व अनुमान मञ्च पैचिङमा आयोजित

(GMT+08:00) 2019-01-12 18:53:48

10 औँ चीनको अर्थतन्त्र सम्बन्धी पूर्व अनुमान मञ्च 12 तारिख पैचिङमा आयोजना गरियो। मञ्चको मुख्य नारा "नयाँ युगमा सुधार खुलापन र व्यवसाय क्रान्तिको अवसर" भन्ने रहेको छ। सो मञ्च राज्य परिषद्को विकास र अनुसन्धान केन्द्र, चीनको आर्थिक टाम्स अखवार एजेन्सी, चीनको आर्थिक समाचार नेटवर्क र राष्ट्रिय अनुसन्धान प्रतिष्ठान अन्तर्गत आर्थिक अनुसन्धान विभागले संयुक्त रुपमा आयोजना गरेका हुन्।

राष्ट्रिय जन राजनीतिक परामर्शदात्री सम्मेलनका उपाध्यक्ष कु शङ चु, राज्य परिषद्को विकास र अनुसन्धान केन्द्रका प्रमुख ली वै, उद्योग र सूचनाकरण मन्त्री म्याउ वै र चिनियाँ अन्तर्राष्ट्रिय व्यापार प्रबर्द्धन समितिका अध्यक्ष काउ येनले बेग्ला बेग्लै गरी उक्त मञ्चलाई सम्बोधन गर्नुभएको छ।

जानकारी तथा लेखहरु