फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

शाङहाइमा विश्वको सबैभन्दा ठूलो ३ डी. पुल

(GMT+08:00) 2019-01-15 09:08:22

जनवरी १२ तारिख ३ डी. प्रिन्टरबाट छापिएको विश्वकै सबैभन्दा ठूलो ३ डी. पुल शाङहाइको एक विज्ञान पार्कमा प्रयोगमा ल्याइएको छ। यस पैदल यात्री पुलको सम्पूर्ण सिमेन्टी भागहरूको प्रिन्टिङमा २ वटा ३ डी प्रिन्टरले ४५० घण्टा लगाएको थियो। साथै यस किसिमको पुल निर्माणको खर्च सामान्य निर्माण तरिकाको तुलनामा २ तिहाइ मात्रै भएको छ। यस पुलको डिजाइनर टोलीले भविष्यमा यसै ३ डी. प्रणालीको प्रयोग गरी घर बनाउने योजना पनि गरेको छ।

1  2  3  4  5  6  7  
जानकारी तथा लेखहरु