फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विशेष खाद्य परिकार संस्कृतिद्वारा ग्रामीण पर्यटनको प्रबर्द्धन

(GMT+08:00) 2019-01-15 10:17:23

हालै च च्याङ प्रान्तीय चेन त शहरको लेन व्हा बस्तीले ग्रामीण रीतिरिवाज सांस्कृतिक महोत्सवको आयोजना गरेको छ। स्थानीय विशेष खाद्य परिकारबाट विभिन्न पर्यटकहरूलाई आकर्षित गरिएको छ। यो बस्तीले सुन्दर गाउँको विशेष खाना र सुन्दर दृश्यमार्फत विभिन्न पर्यटकलाई आकर्षित गर्नुका साथै ग्रामीण पर्यटनको ट्रेड मार्काको सिर्जना गरेको छ।

1  2  3  4  5  
जानकारी तथा लेखहरु