फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चाँदीका गहना बनाई वसन्त चाडको स्वागत

(GMT+08:00) 2019-01-15 10:26:15

चीनको परम्परागत पर्व वसन्त चाड नजिकिँदै छ। सोही क्रममा क्वै चौ प्रान्तीय छेन तुङ नान म्याउ जातीय र थुङ जातीय प्रशासनिक क्षेत्रका चाँदीका गहना कार्यशालाहरूले बिक्रीको व्यस्त सिजनको स्वागत गरेका छन्। गहनाकर्मीहरूले प्रशस्त मात्रामा जातीय विशेषतायुक्त चाँदीका गहना बनाएर वसन्त चाडको अवधिमा बजारको मागलाई पूर्ति गर्ने छन्।

1  2  3  4  
जानकारी तथा लेखहरु