फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतको उच्च उचाइमा रहेको रेल स्टेशन

(GMT+08:00) 2019-01-15 11:05:43

तिब्बतको ना छ्यु रेल स्टेशन समुद्र सतहबाट ४५ सय मिटरको उचाइमा निर्माण गरिएको छ। सन् २००६ देखि पठारभूमिमा निर्मित यस रेल स्टेशनले स्थानीय सर्वसाधारणको यातायातका लागि सुविधा दिँदैआएको छ। चिनियाँ वसन्त चाड र तिब्बती पात्रो अनुसारको नयाँ वर्ष नजिकिँदै गर्दा रेल चढ्ने यात्रुको संख्या बढ्दैगएको छ।


1  2  
जानकारी तथा लेखहरु