फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अफ्गानिस्तानमा बम विस्फोटनबाट 113 जना घाइते

(GMT+08:00) 2019-01-15 18:34:55

अफ्गानी सञ्चारमाध्यमका अनुसार, अफ्गानिस्तानको राजधानी काबुलमा हिजो जनवरी चौध तारिख राति बम विस्फोटन भएको छ। सो बिस्फोटनबाट चार जनाको मृत्यु हुनुका साथै 113 जना घाइते भएका छन्‌।

आज अफ्गानी तालिबानले उक्त बम विस्फोटन गराएको घोषणा गरेको छ। तालिबानले एक वक्तव्य सार्वजनिक गर्दै नवौँ प्रहरी क्षेत्रमा पर्ने हरियो गाउँ नामक विदेशी बसोबास क्षेत्रलाई प्रहारको लक्ष्य बनाएको छ र पाँच जना तालिबान सशस्त्र व्यक्ति सहभागी भएको उक्त आक्रमणबाट कम्तिमा दश जना विदेशीको मृत्यु भएको छ।

जानकारी तथा लेखहरु