फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काठमाडौँमा पहिलो नेपाल चीन मैत्रीकप ब्याडमिन्टन प्रतियोगिता

(GMT+08:00) 2019-01-20 14:31:52

पहिलो नेपाल चीन मैत्रीकप ब्याडमिन्टन प्रतियोगिता हिजो जनवरी उन्नाइस तारिख काठमाण्डौँमा आयोजना भयो। चीनको ह्वा सिन सिमेन्ट कम्पनी, हिमालय एयरलाइन्स कम्पनी र चीनको कचौपा ग्रुपको नेपाल कार्यालयका चिनियाँ मित्रहरुले नेपालका प्रसिद्ध युवा खेलाडीहरुसँग पुरुष एकल र पुरुष डबल प्रतियोगिता खेलेका छन्।

1  2  3  4  5  
जानकारी तथा लेखहरु