फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

रमाइलो वसन्त चाड काठमाडौंमा

(GMT+08:00) 2019-01-27 16:50:19

 


रमाइलो वसन्त चाड, सांस्कृतिक कार्यक्रम आज काठमाण्डौको वृहस्पति विद्यासदनमा आयोजना गरियो। नेपालस्थित चिनियाँ सांस्कृतिक केन्द्र र नेपालको सिआरआई कन्फ्युसियस क्लासरूमले संयुक्त रूपमा आयोजना गरेको यस कार्यक्रमको उद्देश्य चीन र नेपालबीचको सांस्कृतिक आदानप्रदानलाई अघि बढाउनु हो। सो कार्यक्रममा चीनको हुनान प्रान्तबाट गएका अभिनेता अभिनेत्रीहरूले परम्परागत चिनियाँ नाचगान देखाए। स्कूलका विद्यार्थीहरूले पनि चिनियाँ गीत गाएर सुनाएका थिए।

जानकारी तथा लेखहरु