फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सीद्बारा देशका विभिन्न जातिका नागरिकलाई बसन्त चाडको शुभकामना

(GMT+08:00) 2019-02-01 19:40:09

राष्ट्राध्यक्ष सी चिन फिङले आज फेब्रअरी 1 तारिख पैचिङका आधारभूत तहका अधिकारी र कर्मचारीहरूसँग भेटघाट गर्नुका क्रममा देशका विभिन्न जातिका नागरिकहरुलाई बसन्त चाडको शुभकामना प्रकट गर्नुभएको छ। शुभकामना दिने क्रममा उहाँले भन्नुभयो: जनताले अझ राम्रो र सुखमय जीवन बिताउनसक्ने, देश झन् समृद्ध र विकसित हुँदैजाने र सबै जनताले खुसीयालीसँग बसन्त चाड मनाउन् भन्ने मेरो हृदयको कामना छ।

जानकारी तथा लेखहरु