फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सी चिन फिङद्वारा मजदूरहरुसँग भेटघाट

(GMT+08:00) 2019-02-01 19:44:55

चीनको परम्परागत पर्व बसन्त चाड नजिकिँदै आएको उपलक्ष्यमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिन फिङले पैचिङमा सर्वसाधारणसँग भेटेर उनीहरुलाई सान्त्वना दिनुभएको छ।

आज फेब्रअरी एक तारिख पैचिङको छ्येन मनको शथौ गल्लीमा रहेका द्रुत ढुवानी केन्द्र तथा खाजा पसलमा महासचिव सी चिन फिङले काम गरिरहेका कर्मचारीहरुसँग भेट गर्नुभएको छ।

जानकारी तथा लेखहरु