फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सन् २०१९ वसन्त चाडको लामो बिदामा चीनमा पर्यटकको कूल संख्या ४१ करोड ५० लाख

(GMT+08:00) 2019-02-11 09:50:23

संस्कृति तथा पर्यटन मन्त्रालयबाट प्राप्त तथ्याङ्क अनुसार, सन् २०१९ चीनको वसन्त चाडको लामो बिदामा देशभित्र घुम्ने पर्यटकको कूल संख्या ४१ करोड ५० लाख पुगेको छ।

सन् २०१९ चीनको वसन्त चाडको लामो बिदामा देशभित्र घुम्ने पर्यटकको कूल संख्या गत वर्षको तुलनामा ७.६ प्रतिशतले वृद्धि भएको देखिन्छ।

1  2  3  
जानकारी तथा लेखहरु