फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

याङ चे छ 55 औँ म्युनिख सुरक्षा बैठकमा सहभागी हुनु हुने

(GMT+08:00) 2019-02-11 19:23:34

म्युनिख सुरक्षा बैठकका अध्यक्ष वोल्फगाङ इस्चिङ्गरको निमन्त्रणामा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक व्यूरोका सदस्य एवं केन्द्रीय वैदेशिक मामिला समिति कार्यालयका पमुख याङ चे छ फेब्रुअरी 15 तारिखदेखि 17सम्म जर्मनीमा आयोजना हुने 55 औँ म्युनिख सुरक्षा बैठकमा सहभागी हुनुहुनेछ।

चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले आज फेब्रुअरी 11 तारिख बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त जानकारी दिनुभएको हो।

जानकारी तथा लेखहरु