फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सीद्वारा सैन्य अभ्यासको निगरानी ऐनमा हस्ताक्षर

(GMT+08:00) 2019-02-11 19:25:57

चिनियाँ केन्दीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङले चिनियाँ जन मुक्ति सेनाको सैन्य अभ्यासको निगरानी ऐनमा हस्ताक्षर गरी प्रकाशित गर्नुभएको छ। उक्त नियम मार्च एक तारिखदेखि लागू हुनेछ।

उक्त नियम चिनियाँ सैन्य अभ्यासको निगरानीमा बनेको पहिलो ऐन हो।

जानकारी तथा लेखहरु