![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
पैचिङमा यस सुङ्गुर वर्ष लागेपछि तीन पटक हिउँ परिसकेको छ। औसत रूपमा नोभेम्बरको अन्तिम साताबाट हिउँ पर्ने गरेको पैचिङमा यस पटक हिउँ निकै ढिलो गरी पर्यो। सुक्खा पैचिङमा हिउँ परेसँगै सबै जनाको अनुहारमा खुशी झल्किएको थियो। चाईना रेडियो ईन्टरनेशनल (सीआरआई) वरिपरि र परिसरमा हिउँ पर्दाको यो रमणीय दृश्य हाम्रा सहकर्मी अजय अलौकिकले तपाईँका लागि पस्केका छन्।
सीआरआईको भ्रमण गरी सक्नुभएका र समस्त शुभचिन्तकलाई यो भिडियो अवश्य मनपर्ने छ भन्ने हाम्रो विश्वास छ।
Video by #AjayaAloukik
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |