गत वर्षको अन्तसम्ममा क्वी चौ प्रान्तमा जम्मा गरी ४६ लाख ८० हजार जनता गरिबीबाट मुक्त भएका छन्। यस वर्ष ११ लाख गरिब जनताको न्यूनिकरण गरिने योजना छ।