फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चाइना मिडिया ग्रुपले "2019 लालटिन महोत्सवका लागि सांगितिक साँझ" गर्दै

(GMT+08:00) 2019-02-18 18:22:57

चाइना मिडिया ग्रुपको "2019 लालटिन महोत्सवका लागि रात्री सांगितिक गाला" का कार्यक्रमहरु आज फेब्रुअरी 18 तारिखका दिन सार्वजनिक भएको छ। सो सांगितिक गाला फेब्रुअरी-18 प्रसारण गरिनेछ। सांगितिक गालामा उत्साहजनक नृत्य,हाँस्य संवाद तथा प्रहसन कार्यक्रम र रमाइलो चालचलन तथा रितिरिवाजमार्फत विश्वका चिनियाँहरुका लागि एउटा खुसीयाली,मंगलमय तथा भव्य समारोह प्रदान गरिने छ।

"2019 लालटिन महोत्सवका लागि रात्री सांगितिक गाला" चाइना मिडिया ग्रुपको स्थापनापछि आयोजना गरिने पहिलो लालटिन महोत्सवको रात्री सांगितिक गाला हो। त्यसमध्ये संवाद तथा प्रहसन कार्यक्रमले विकासमा रहेको युगसँग अनुकूल भएर चिनियाँ सर्वसाधारणको सुन्दर जीवन अभिव्यक्त गरेको छ।

नृत्य कार्यक्रममा चिनियाँ सपना पूरा गर्न पुराना तथा युवा कलाकारहरुले चिनियाँहरुले अथक प्रयास गरिरहेका दृश्य देखाइएको छ। ओपेरा कार्यक्रममा चिनियाँ विशेषता बोकेर भविश्यका लागि नयाँ अध्याय उघारिएको छ।

जानकारी तथा लेखहरु