फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चालू वर्ष चीन-जापान सम्बन्धमा सुधार गर्ने महत्वपूर्ण वर्षः ली चान शु

(GMT+08:00) 2019-02-18 18:48:02
चिनियाँ राष्ट्रिय जन कांग्रेस स्थायी समितिका अध्यक्ष ली चान शुले चालू वर्ष चीन-जापान सम्बन्धमा सुधार गर्ने महत्वपूर्ण अवसर भएको वर्ष हो भन्दै दुई पक्षले दुई मुलुकबीचको सम्बन्धको विकासलाई अघि बढाउनुपर्ने विचार व्यक्त गर्नुभएको छ।

चीन र जापानका संसदबीचको नियमित आदान-प्रदान व्यवस्थाको आठौं सम्मेलनमा सहभागी हुन पैचिङमा आएको जापानी डायटको प्रतिनिधि मण्डलसँग भेट्नुहुँदा ली चान शुले फेब्रुअरी 18 तारिख उक्त कुरा बताउनुभएको हो।

त्यसैगरी जापानी डायटको प्रतिनिधि मण्डलका प्रमुख सातोशि निनोयुले चिनियाँ राष्ट्रिय जन कांग्रेससँगको आवत-जावतलाई प्रबर्द्धन गर्न,आपसी जानकारी बढाउन तथा जापान-चीन छिमेकी मित्रताका लागि धेरै काम गर्न जापानी डायट इच्छुक रहेको प्रकट गर्नुभयो।

जानकारी तथा लेखहरु