फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको परराष्ट्र मन्त्रालयद्वारा अमेरिकाको खण्डन

(GMT+08:00) 2019-02-18 18:48:56
चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ्ग श्वाङ्गले फेब्रुअरी अठार तारिख अमेरिकी उपराष्ट्रपति माइक पेन्स लगायतको भनाइको खण्डन गर्नुभएको छ। उहाँले चिनियाँ सरकारले केही पनि व्यवसाय र कोही पनि व्यक्तिलाई सरकारका लागि गोपनीयता चोर्ने जिम्मा दिएको छैन, अमेरिकाले गलत रुपमा चीनको सम्बन्धित कानूनको व्याख्या नगर्ने अपेक्षा चीनले लिएको पनि बताउनुभएको छ।

अमेरिकी उपराष्ट्रपति पेन्सले हालै चिनियाँ कानून अनुसार चीनका सबै दूरसंचार व्यवसायहरूले सरकारको सुरक्षा विभागका लागि आफ्नो वेभसाइट र प्रबन्धद्वारा सम्पर्क गरिएकोले सबै डाटा प्रयोग गर्ने स्वीकार गरेका छन्। यसका साथै अमेरिकाका केही व्यक्तिले चीनको 'गोप्य सूचना कानून'माथि दोषारोपण गरेका छन्।

यसका अतिरिक्त प्रवक्ता कङ्ग श्वाङ्गले अमेरिकाको सम्बन्धित भनाइ चीनको सम्बन्धित कानूनको गलत व्याख्या भन्दै चीनको 'गोप्य सूचना कानून' अनुसार चीनको गोपनीयता कानूनअनुसार लागू गर्ने, जनताको मानव अधिकारलाई पनि कदर र संरक्षण गर्ने पनि उहाँले बताउनुभयो।

जानकारी तथा लेखहरु