फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

क्वाङ तुङ हङकङ मकाउ ठूलो खाडी क्षेत्रको निर्माण

(GMT+08:00) 2019-02-18 19:50:38
क्वाङ तुङ हङकङ मकाउ ठूलो खाडी क्षेत्रको निर्देशन टोली कार्यालयका जिम्मेवार व्यक्तिले अठार तारिख "क्वाङ तुङ हङकङ मकाउ ठूलो खाडी क्षेत्रको विकास योजना कार्यक्रम"लाई व्यवहारमा उतार्ने विषयबारे सम्बोधन गरेको सिन्ह्वा समाचार समितिले जनाएको छ।

ती जिम्मेवार व्यक्तिका अनुसार, क्वाङ तुङ हङकङ मकाउ ठूलो खाडी क्षेत्रको निर्माणलाई अघि बढाउने कुरा सी चिनफिङ केन्द्रित चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिले गरेको महत्वपूर्ण निर्णय रहेको, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी स्वयमले विचार गर्नुभएको र बन्दोबस्त मिलाउनु भएको राष्ट्रिय रणनीति रहेको, नयाँ युगमा सम्पन्न सम्पूर्ण खुलापन हुने नयाँ कदम रहेको र एक देश दुई व्यवस्था कार्यको विकासलाई अघि बढाउने नयाँ प्रयास पनि हो।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति र राज्य परिषद्को अनुमोदन बमोजिम "क्वाङ तुङ हङकङ मकाउ ठूलो खाडी क्षेत्रको विकास योजना कार्यक्रम"लाई पूर्ण रुपमा सार्वजनिक गरिएको छ।

जानकारी तथा लेखहरु