फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका उपप्रधानमन्त्री सातौं आर्थिक-व्यापारिक आदानप्रदानका लागि अमेरिका जाने

(GMT+08:00) 2019-02-19 14:04:48
अमेरिकाको निमन्त्रणामा, चीनका राष्ट्राध्यक्ष सी चिनफिङका विशेषदूत, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय राजनैतिक व्यूरोका सदस्य, चीनको राज्य परिषद्का उपप्रधानमन्त्री एवम् चीन-अमेरिका चौतर्फी आर्थिक वार्ताका लागि चीनका जिम्मेवार व्यक्ति लिउ हले वाशिङ्टनको भ्रमण गर्नुहुने भएको छ।

उहाँले फेब्रुअरी एकाईस र बाईस तारिख अमेरिकाका व्यापारिक प्रतिनिधि रोबर्ट लाइट्जर, वित्तमन्त्री स्टेभेन मात्चेनसँग सातौं चरणको चीन-अमेरिका आर्थिक व्यापारिक उच्चस्तरिय वैचारिक आदानप्रदान गर्नुहुने छ।

जानकारी तथा लेखहरु