फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

वाह्य क्षेत्रद्वारा चीनको गोप्य सूचना कानूनमा गरिएको शंकाप्रति चीनको प्रतिक्रिया

(GMT+08:00) 2019-02-19 18:47:51
वाह्य क्षेत्रले चीनको'गोप्य सूचना कानून'मा सन्देह गरेकोले चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ्ग श्वाङ्गले फेब्रुअरी उन्नाईस तारिख पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा यस कानूनमा शंक गर्नेहरूले चौतर्फी तथा सही रुपमा यस कानूनलाई बुझ्ने अपेक्षा गरेको बताउनुभएको छ।

हालै केही सञ्चारमाध्यमले निरन्तर रुपमा पश्चिमी मुलुकका सुरक्षा संस्थाको भनाइलाई उद्धत गरेर चीनको ह्वा वै कम्पनीलाई रिपोर्ट गरेका छन्। यी सञ्चारमाध्यमहरूका अनुसार, पश्चिमी मुलुकले ह्वा वै कम्पनीको प्रविधि र प्रबन्ध सीमित गर्नुपर्छ।

सम्बन्धित पश्नको जवाफ दिंदै प्रवक्ता कङ्ग श्वाङ्गले सम्बन्धित पक्षले निष्पक्ष र वास्तविक रुपमा चिनियाँ व्यवसायको सामान्य वाणिज्य गतिविधिको व्यवहार गर्न, सम्बन्धित मुलुकले स्वस्थ प्रतिस्पर्धात्मक परिपाटीको पालना गर्ने आशा चीनले लिएको पनि उहाँले व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु