फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ तथा विदेशी सञ्चार माध्यमहरुद्वारा चाइना मिडिया ग्रुपको "2019 लालटिन महोत्सव, रात्री सांगितिक गाला"प्रति ध्यानाकर्षण

(GMT+08:00) 2019-02-19 18:54:02

चाइना मिडिया ग्रुपले हिजो फेब्रुअरी 18 तारिख "खुशीयालीपूर्वक लालटिन महोत्सव मनाउने-चाइना मिडिया ग्रुपको 2019 लालटिन महोत्सवका लागि रात्री सांगितिक गाला भव्यताका साथ आयोजना हुन लागेको" लेख प्रकाशित गरेको छ। चीन र विदेशका व्यापक सञ्चार माध्यमहरुले यस खबरको प्रचार गरेका छन्।

फेब्रुअरी 18 तारिखदेखि 19 तारिखसम्म "जन दैनिक अखवार", "नान फाङ दैनिक अखवार", "छेन च्याङ सन्ध्याकालीन"लगायत दैनिक अखवारहरु तथा जन दैनिक वेभसाइट, सिन ह्वा वेभसाइट, चिनियाँ समाचार वेभसाइट, इजेडटिभि नेट, अफ्रिकन टाइम्स,नोर्दिक चाइनिज टाइम्स, अफ्रिकन टाइम्स लगायत वेभसाइटहरुले यस खबरको प्रचार गरेका छन्।

जानकारी तथा लेखहरु