फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"तीन वटा कृषि समस्या"लाई पार्टीको मुख्य कार्यभार बनाउनुपर्ने चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समिति र चीनको राज्य परिषद्को भनाइ

(GMT+08:00) 2019-02-20 16:24:29
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समिति र चीनको राज्य परिषद्ले हालै 'कृषि र गाउँ क्षेत्रको प्राथमिक विकास, "तीन वटा कृषि"(जमीन, ग्रामीण क्षेत्र र किसान) लाई राम्रो पार्ने केही मत' सार्वजनिक गरेको थियो।

मतमा यस वर्ष र आगामी वर्ष सम्पूर्ण रुपमा सम्पन्न समाजको निर्माण गर्ने मुख्य अवधि हो, "तीन वटा कृषि" क्षेत्रमा धेरै कार्यभार रहेका उल्लेख गरिएको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिले अहिले अर्थतन्त्रमा ठूलो नकारात्मक वृद्धि दबाव देखा परेको, वाह्य वातावरण गहिरो रुपमा परिवर्तन भएको जटिल परिस्थितिमा, "तीन वटा कृषि" कार्यमा उच्च ध्यान दिनु ज्यादै महत्वपूर्ण रहेको ठानेको छ।

चिनियाँ कम्युनिष्ट पार्टीले "तीन वटा कृषि"कार्यको नेतृत्व सबल पार्ने, कृषि र गाउँ क्षेत्रको प्राथमिक विकास नीति व्यवहारमा उतार्ने, गाउँ क्षेत्र र किसान अनुकूल "तीन वटा कृषि" कार्य टोली स्थापना गर्ने कुरा उक्त मतमा पनि औंल्याइएको छ।

जानकारी तथा लेखहरु