फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सी चिन फिङद्वारा चन्द्रमा सर्वेक्षण परियोजनाका कर्मचारीहरूसँग भेटघाट

(GMT+08:00) 2019-02-20 19:32:35
चीनका राष्ट्राध्यक्ष सी चिन फिङले आज फेब्रुअरी तारिख दिउँसो पैचिङ जनवृहत सभा भवनमा चन्द्रमा सर्वेक्षण गरेको छाङ्ग अ-4 परियोजनाको अध्ययन र परीक्षण कार्यमा भाग लिएका कर्मचारी प्रतिनिधिहरूसँग भेटघाट गर्नुभएको छ।

भेटमा राष्ट्राध्यक्ष सीले बाहिरी हवाइको सर्वेक्षण गर्दै जानुपर्ने, चीनका वायुयान संचालन क्षेत्रका कर्मचारीहरु र प्राविधिक विशेषज्ञले चीनको चन्द्रमा सर्वेक्षण गर्ने लक्ष्य पूरा गर्न अझ प्रयास गर्नुपर्नेमा जोड दिनुभयो।

विश्वको वायुयान संचालन कार्यलाई अघि बढाउन चीनले प्रयास गर्दै जाने, मानव जातिले शान्तिपूर्ण बाहिरी हवाइको श्रोतलाई प्रयोग गर्ने, मानव जातिको भाग्य एकरुपताको स्थापना गर्न चीनले आफ्नो शक्ति प्रदान गर्नुपर्ने पनि राष्ट्राध्यक्ष सीले बताउनुभयो।

जानकारी तथा लेखहरु