फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्वारा उत्तर कोरिया तथा अमेरिकाका नेताबीचको दोस्रो वार्तामा सक्रिय उपलव्धी हासिल हुनसक्ने अपेक्षा

(GMT+08:00) 2019-02-20 19:34:07
चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले आज फेब्रुअरी 20 तारिख कोरियाली प्रायद्वीपलाई आणविक अस्त्ररहित क्षेत्र बनाउन तथा कोरियाली प्रायद्वीपको स्थायी शान्तिका लागि उत्तर कोरिया तथा अमेरिकाका नेताबीचको दोस्रो वार्ता सुचारु रुपमा चल्नसक्ने,त्यसमा सक्रिय उपलव्धी हासिल हुनसक्ने अपेक्षा चीनले गरेको कुरा व्यक्त गर्नुभएको छ। प्रवक्ता कङ श्वाङले आज परराष्ट्र मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो। उत्तर कोरिया तथा अमेरिकाबीचको प्रत्यक्ष वार्ता कोरियाली प्रायद्वीपको आणविक समस्याको समाधान गर्ने निर्णायक कुरा हो भन्ने ठहर चीनले गरेको पनि प्रवक्ता कङ श्वाङले बताउनुभयो।
जानकारी तथा लेखहरु