फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा लगानी भित्र्याउने शिखर सम्मेलन आयोजना हुने

(GMT+08:00) 2019-02-21 15:47:59

व्यापक लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्ने खबर प्रदान गर्नका लागि नेपाल सरकारले आगामी मार्च 29 तारिखदेखि 30 तारिखसम्म काठमाडौंमा नेपालमा लगानी भित्र्याउने शिखर सम्मेलनको आयोजना गर्नेछ।

यताका केही वर्षदेखि "बेल्ट एण्ड रोड"प्रस्तावको रुपरेखामा चीन-नेपाल सम्बन्धमा ऐतिहासिक विकास हुँदै आएको छ। चीनका छिमेकी मुलुकहरुमध्ये नेपालमा लगानी गर्ने आकर्षण बढ्दै आएको छ।

लगानीकर्ताहरु शिखर सम्मेलनको सहभागी हुने सुविधा उपलव्ध गराउनका लागि नेपाल सरकारले शिखर सम्मेलनको दर्ता गर्ने वेभसाइट खोलेको छ। यसको वेभसाइट www.investmentsummitnepal.com हो। दर्ता गर्ने अन्तिम दिन फेब्रअरी 28 तारिखसम्म हुनेछ। दर्ताका लागि लगानीकर्ताले चीनका लागि नेपाली राजदूतावाससँग पनि सम्पर्क गर्न सक्नेछन्।

जानकारी तथा लेखहरु