फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

गाउँका बालबालिकाका लागि निःशुल्क भोजन

(GMT+08:00) 2019-02-22 09:27:33

हालै क्वाङ सि प्रान्तको ल्यु चौ शहरको काङ वी गाउँका विद्यार्थीहरुले"निःशुल्क भोजन"को उपभोग गरेका छन्। सन् २०११ देखि यता ल्यु चौ शहरले"निःशुल्क भोजन"परियोजना चलाउँदै आएको छ। हालसम्म जम्मा गरी १४ करोड चिनियाँ युआनको वित्तिय रकम लगाइएको यस परियोजनाबाट १ लाख ७७ हजार ७ सय ग्रामीण बालबालिका र सुस्त विद्यार्थीहरू लाभान्वित भएका छन्।

1  2  3  4  5  
जानकारी तथा लेखहरु