फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सातौं चीन-अमेरिका आर्थिक व्यापारिक उच्च स्तरीय वैचारिक आदानप्रदान अमेरिकाको वाशिङटनमा

(GMT+08:00) 2019-02-22 16:54:33
स्थानीय समय अनुसार फेब्रुअरी एकाईस तारिख बिहान, चीनका राष्ट्राध्यक्ष सी चिनफिङका विशेषदूत, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय राजनैतिक व्यूरोका सदस्य, चीनको राज्य परिषद्का उपप्रधानमन्त्री एवम् चीन-अमेरिका चौतर्फी आर्थिक वार्ताका लागि चीनका जिम्मेवार व्यक्ति लिउ हले अमेरिकाका व्यापारिक प्रतिनिधि रोबर्ट लाइट्जर, वित्त मन्त्री स्टेभेन मात्चेनसँग ह्वाइट हाउसमा संयुक्त रुपमा सातौं चरणको चीन-अमेरिका आर्थिक व्यापारिक उच्च स्तरिय वैचारिक आदानप्रदानको उद्धाटन समारोह अध्यक्षता गर्नुभएको छ। दुई पक्षका प्रतिनिधिमण्डलबीच उन्नाईस तारिखदेखि वैचारिक आदानप्रदान शुरु भएको छ।

उक्त उद्धाटन समारोहमा भाग लिनुभएका एक मुख्य व्यक्ति चिनियाँ जन बैंकका प्रमुख यी काङ्ग, अमेरिकाका लागि चिनियाँ राजदूत छ्वी थ्यान खाइ, अमेरिका वाणिज्य मन्त्री विल्बुर रोस तथा ह्वाइट हाउस राष्ट्रिय आर्थिक समितिका प्रमुख लैरी कुडलो लगायत रहेका छन्।

जानकारी तथा लेखहरु