फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काठमाडौंस्थित भारतीय राजदूतावासद्वारा भारतीय उत्सवको आयोजना

(GMT+08:00) 2019-02-24 19:15:47
भारतको संस्कृति मन्त्रालयको आयोजनमा काठमाडौंस्थित भारतीय राजदूतावासले काठमाडौं भारतीय उत्सव मनाएको छ। कार्यक्रम अन्तरगत विभिन्न सांस्कृतिक कार्यक्रम गरिरहेका छन्।

यस अवसरमा शुक्रबार साँझ होटल हयातमा भारतका प्रसिद्ध कालाकारहरुले सांस्कृतिक प्रस्तुती दिएका थिए। अन्नपूर्ण पोस्ट अनलाइनका अनुसार गत १९ फेब्रुअरीदेखि विभिन्न कार्यक्रम मार्फत काठमाडौंमा सुरु भएको उत्सव जारी रहेको दूतावासले जनाएको छ।

नेपाल र भारतको सदियौंदेखि रहँदैआएको सांस्कृतिक सम्बन्धलाई थप उचाईमा पुर्याउन कार्यक्रम गरिएको बताइएको छ । एक महिने यस उत्सवमा पन्जावी फेल्क डान्स, थिएटर आर्ट, कथाकाली डान्स, मैथली सम्बन्धी प्रस्तुती, महात्मा गान्धी माथिको प्रर्दशनीसँगै संस्कृत माथी सेमिनार लगायत कार्यक्र गरिँदै छ।

जानकारी तथा लेखहरु