फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारतमा नक्कली रक्सीका कारण ८० जनाको मृत्यु

(GMT+08:00) 2019-02-24 19:18:27
भारतको आसाम राज्यस्थित स्वास्थ्य विभागले हिजो फेब्रुअरी तेईस तारिख जनाएअनुसार त्यहाँ नक्कली रक्सीका कारण ८० जनाको मृत्यु भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार, आसाम राज्यका मुख्यमन्त्रीले नक्कली रक्सीको घटनाको जाँचबुझ गर्ने निर्देशन दिएका छन्।

प्रहरीले रक्सीको नमूना पनि संकलन गरेको छ। यसका साथै दुई जना स्थानीय कर विभागका अधिकारीलाई पनि पदबाट निलम्बन गरिएको छ।

जानकारी तथा लेखहरु