फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पैचिङ, थेन चिन, ह पै संयुक्त परियोजनामा महत्वपूर्ण सफलता

(GMT+08:00) 2019-02-25 18:28:07

चालु वर्ष पैचिङ, थेन चिन, हपै संयुक्त रुपमा विकास रणनीतिक कार्यान्वयन भएको पाँचौं वार्षिकोत्सव हो। पाँच वर्षदेखि धेरै महत्वपूर्ण परियोजनाले धेरै सफलता प्राप्त गरेका छन्।

पैचिङ पाउ ह्वा प्रतिरक्षा कम्पनीका उप प्रबन्धक चाङ यु सिनले हपै प्रान्तको स्यौं आन नयाँ क्षेत्रको पहिलो व्यापारिक अनुमति-पत्र प्राप्त गर्नुभयो। उहाँले सैन्य-नागरिक एकीकरण राष्ट्रिय महत्वपूर्ण परियोजना यस वर्ष स्यौं आन नयाँ क्षेत्रमा निर्माण गर्ने बताउनुभयो।

ह पै स्यौं आन नयाँ क्षेत्रका व्यवस्थापन समितिका प्रमुख छन काङले यो वर्ष स्यौं आन नयाँ क्षेत्र ठूलो परिमाणमा विकास र निर्माण चरणमा प्रबेश गर्ने जानकारी दिनुभयो।

यसबाहेक "पैचिङ, थेन चिन, ह पै" ट्रयाकको द्रुत गतिमा निर्माण भइरहेको छ। राजधानी वरिपरी "आधा घण्टा काममा जाने"को ठाँउ विस्तार गरिरहेको छ, पैचिङ, थेन चिन, ह पै प्रान्तको पाउ तिङमा एक घण्टामा आउजाउ गर्न सफलता रुपमा कार्यान्वयन गरिएको छ।

पाँच वर्षदेखि यी तीन ठाँउले आपसी हित साझा समृद्धि नयाँ ढाँचा नि‍र्माण गरिरहेका छन्। सोबारे पैचिङ शहर औद्योगिक अर्थव्यवस्था अध्ययन केन्द्रका प्रमुख चाङ यी फिङले सन् 2030 सम्म पैचिङ, थेन चिन, ह पै क्षेत्र चीनको आर्थिक विकासको तेस्रो खम्बा बनाउने छ, यस क्षेत्रको भविष्य धेरै उच्च्यालो रहेको बताउनुभयो।

जानकारी तथा लेखहरु