आज फेब्रुअरी पचीस तारिख चीनको सर्वोच्च जनअदालतले वेल्ट एन्ड रोड निर्माणसम्बन्धी नयाँ चरणको निर्देशिका पद्धति सार्वजनिक गरेको छ। जसमा अन्तर्राष्ट्रिय सामान बिक्री सम्झौता विवाद, समुद्रमा सामान ढुवानीको सम्झौता विवाद, समुद्र दुर्घटना उद्धारको सम्झौता विवाद आदि समावेश छन्।
सर्वोच्च जनअदालतका सम्बन्धित जिम्मेवारी व्यक्तिका अनुसार, यी पद्धतिको कानुनी आवेदन नियमहरुको सामान्य निर्देशन अर्थ रहेको छ जसले त्यस्तै मुद्दाको परीक्षण गर्ने कानुनी मापदण्ड र उपाय प्रदान गर्नुका साथै सर्वसाधारणलाई निश्चित कानुनी अपेक्षा प्रदान गरेको छ।
केहो वर्षयता सर्वोच्च जनअदालतले वेल्ट एन्ड रोड निर्माण सम्बन्धी नमूना मुद्दाको सार्वजनिक गरेको यो दोस्रो चरण हो। यसअघिको भन्दा यस चोटि सार्वजनिक भएको छ वटा पद्धतिको दायरा अझ विस्तृत र पेशागत स्तर अझ उच्च भएको छ।