फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पैचिङमा संचार गहन विकास बैठक

(GMT+08:00) 2019-02-25 19:48:27

आज फेब्रुअरी पचीस तारिख चीनको संचार गहन विकास प्रबर्द्धन बैठक पैचिङमा आयोजना भएको छ।

सो अवसरमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य एवं चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको प्रचार-प्रसार विभागका प्रमुख ह्वाङ खोन मिङले संचार गहन विकासलाई अघि सारी प्रमुख प्रवाह जनमतलाई बढाउने सी चिन फिङको महत्वपूर्ण निर्देशनबारे पालना गर्नुपर्ने दोहोर्‍याउनुभयो। समस्त-संचार युग विकासको स्थितिको सक्रिय रुपमा अनुकूल गरी समाचार तथा सार्वजनिक राय कार्यको रणनीतिक पहल लिएर समस्त पार्टी र जनता एकताबद्ध भई प्रयास गर्ने साझा वैचारिक आधारलाई सुदृढ पार्ने कुरामा उहाँले जोड दिनुभयो।

जानकारी तथा लेखहरु