फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पोतला दरबार वृहत प्राचीन पुस्तक संरक्षण कार्य शुरु

(GMT+08:00) 2019-02-27 18:19:19

तिब्बत स्वायत्त प्रदेशका पोतला दरबार व्यवस्थापन विभागले सन् 2019 देखि चीन सरकारले दश वर्ष अवधिको पोतला दरबार वृहत प्राचीन पुस्तक संरक्षण कार्य परियोजना शुरु गर्ने बताएको छ। यो पोतला दरबारको इतिहासमा सबैभन्दा ठूला परिमाणको प्राचीन पुस्तकको संरक्षण कार्य परियोजना हो।

चिनियाँ सांस्कृतिक सम्पदा अध्ययन संस्थाले यो कार्यको मुख्य जिम्मेवारी लिएको छ। चीन सरकारले यो कार्य परियोजनामा लगभग तीस करोड चिनियाँ युआन खर्च गर्ने समाचारमा उल्लेख छ।

पोतला दरबारमा लगभग एक लाखवटा विभिन्न किसिमका प्राचिन पुस्तकहरु रहेका छन्।

जानकारी तथा लेखहरु