फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारत र पाकिस्तानले संयमता राखेर वार्तामार्फत समस्या समाधान गर्ने चीनको आशा

(GMT+08:00) 2019-02-27 18:47:53

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लु खाङले आज फेब्रुअरी सत्ताईस तारिख आयोजित पत्रकार सम्मेलनमा भारत र पाकिस्तानले संयमता राखेर वार्ता आयोजना गर्नका लागि कदम चाल्ने र दक्षिण एसियाको दीर्घकालीन शान्ति र स्थिरताको सुरक्षा गर्न सक्रिय प्रयास दिने आशा व्यक्त गर्नुभयो।

सत्ताईस तारिख पाकिस्तानी वायु सेनाका दुइवटा एयरस्पेस भारत गर्दै भारतीय विमानलाई प्रहार गर्नुका साथै एक जना भारतीय पाइलटलाई पक्राउ गरेको समाचार सार्वजनिक भएएको छ। आज भारतीय संचार माध्यमका अनुसार, भारतले पाकिस्तानको एउटा एफ-16 लडाकू विमानमाथि प्रहार गरेको छ।

सोबारे चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ता लुले चीनको अडान स्पष्ट रहेको भन्दै भारत र पाकिस्तान दक्षिण एशियाका महत्वपूर्ण मुलुक हुन् र दुवै मुलुकले शान्तिपूर्ण छिमेकी मुलुकको सम्बन्धलाई कायम राख्दै दक्षिण एसियाको शान्ति र स्थिताको सुरक्षा गर्ने आशा व्यक्त गर्नुभएको हो।

जानकारी तथा लेखहरु