फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"शान्तिपूर्ण एकीकरण" र "एक देश दुई व्यवस्था" राष्ट्रिय एकीकरणमा सबैभन्दा राम्रो उपाय

(GMT+08:00) 2019-02-27 19:26:00

चिनियाँ राज्य परिषद थाइवाङ सम्बन्ध मामिला प्रेस कार्यालयका प्रवक्ता आन फङ शाङले आज आयोजित पत्रकार सम्मेलनमा "शान्तिपूर्ण एकीकरण","एक देश दुई व्यवस्था" थाइवान समस्याको समाधानमा आधारभूत सिद्धान्त, राष्ट्रिय एकीकरणको सबैभन्दा राम्रो उपाय रहेको बताउनुभयो। उहाँले दुइ किनारका चिनियाँ मान्छेले संयुक्त रुपमा प्रयास गर्दै एकीकरणलाई साकार तुल्याउन आह्वान पनि गर्नुभयो।

चीनका राष्ट्रध्यक्ष सी चिन फिङले "थाइवान सहोदराहरुमा एउटा पुस्तक" प्रकाशितको चालिसौं वार्षिकोत्सव स्मृति बैठकमा महत्वपूर्ण सम्बोधन गर्नुभयो। उहाँले "दुइ व्यवस्था" थाइवान सम्झौतालाई अन्वेषण गर्ने बताउनुभयो।

सोबारे प्रवक्ता आनले राष्ट्रिय पुनःरुत्थान, राष्ट्रिय एकीकरण भविष्यको सामान्य प्रवृति हो भन्दै "एक देश दुई व्यवस्था"बाट थाइवान सहोदराहरुको शान्तिपूर्ण मित्रता देखिको र थाइवान सहोदराहरुलाई झन् ठूलो विकासको अवसर प्राप्त भएको बताउनुभयो।

जानकारी तथा लेखहरु