फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

उत्तर कोरिया र अमेरिकाले निरन्तर वार्ता गर्ने चीनको आशा

(GMT+08:00) 2019-02-28 19:01:29

चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता लु खाङले उत्तर कोरिया र अमेरिकाले वार्तालाई निरन्तर कायम राखी आपसी उचित चासोमा सहमति गरेर कोरियाली प्रायद्वीपलाई आणविकरहित बनाउन र प्रायद्वीपमा शान्तिपूर्ण वातावरण स्थापना गर्न संयुक्त रुपमा प्रयास गर्नसक्ने आशा चीनले लिएको बताउनुभयो।

आज अठाइस तारिख पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लु खाङले उक्त कुरा बताउनुभएको हो।

जानकारी तथा लेखहरु