फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सिएमजी फाइभ जी नयाँ मिडिया प्लेटफर्म फोर के अल्ट्रा एचडी भिडियो सफल रुपमा निर्माण

(GMT+08:00) 2019-02-28 19:38:26

 

चीनको "दुइ अधिवेशन" आयोजनाका लागि सिएमजीको फाइभ जी नयाँ मिडिया प्लेटफर्मले फेब्रुअरी अठ्ठाईस तारिख फोर के अल्ट्रा एचडी भिडियो सफल रुपमा बनाएको छ। फोर के नयाँ प्रबिधि यही वर्षको "दुई अधिवेशन"मा प्रयोग गरिने छ।

सन् 2018 को अन्तमा सिएमजी, चाइना टेलिकम, चाइना मोबाइल कम्युनिकेसन ग्रुप, चाइना युनिकम र ह्वावेले सहयोग गर्दै चीनको पहिलो राष्ट्रिय स्तर फाइभ जी नयाँ मिडिया प्लेटफर्मको निर्माण गरेका हुन्।

1  2  3  4  
जानकारी तथा लेखहरु